लोग्ने मान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने महिलाले अर्काको लोग्ने फकाउन किन मिल्दैन ?

लोग्ने मान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने महिलाले अर्काको लोग्ने फकाउन किन मिल्दैन रुमहिलाभित्र देखा पर्ने दमित प्रेम र यौ न लाई अक्षरमा उतार्ने लेखिका हुन् ।

 

 

 

 

अभिलासा २०६३ कविता सं’ग्रह, अभिषेक २०६६ उपन्यास तथा तिम्रो लोग्ने र म २०७१ गरी ३ वटा पुस्तक बजारमा ल्याइसकेकी निरुपा पुराना कवि चितवन शिखरवासकी छोरी हुन् । कथा संग्रह ‘तिम्रो लोग्ने र म’ बजारमा आएपछि उनी आलोचितसमेत भएकी थिइन् ।

प्रसिद्ध कथाकार मनु ब्राजाकीको कथा संग्रह ‘तिम्री स्वास्नी र म’ कै शैलीमा लेखिएको ‘तिम्रो लोग्ने र म’ र उनको लेखनका विषयमा निरुपासँग साप्ताहिकको कुराकानी स्मनु ब्राजाकीकै शैलीमा ‘तिम्रो लोग्ने र म’ लेख्नुपर्ने ।

कुनै कारण थियो स्त्यो कथा मैले आफू किशोरी हुँदा पहिलो पटक पढेकी थिएँ । कथाको पात्र अर्काकी श्रीमतीसँग हाकाहाकी बे’डसम्म पुगेको कुरा पढ्दा मेरा कान रातापीरा भएका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *