आफ्नै श्रीमानलाई पनि थाहा हुँदैन महिलाका यी गो,प्य कुराहरु !

हाम्रो समाजमा भनिन्छ, पतिपत्नीबीच कुनै पनि कुरा लुकेको हुदैन । आफूले भोगेका तीता मिठा सबै अनुभव साटासाट गर्दछन् ।
उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र स,मस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन् भन्ने मान्यता हाम्रो समाजमा रहेको पाइन्छ ।

 

 

तर कुनै कुनै कुरा यस्ता हुन्छन् जसलाई उनीहरुले एकअर्कालाई कहिल्यै भन्दैनन् । त्यस्तै हरेक महिलाले आफ्नो पतिबाट लुकाएर राख्ने केही कुरा छन् । पु’रुषका बारेमा महिलाई प्रायजसो सबैकुरा थाहा हुन्छ। मानव सृष्टिको रचनाकार नै महिला भएकाले पु’रुषको बारेमा थाहा नहुँने त कुरै भएन।

 

 

तर महिलाका बारेमा कतिपय यस्ता कुरा हुन्छन् जुन पुरुषले कहिल्यै पनि थाहा पाउन सक्दैनन् । के हुन् त त्यस्ता कुरा रु जुन महिलाले लुकाएर राखेका हुन्छन् र पुरुषले थाहा पाउन सक्दैनन् । रोमान्सः केटाहरु रोमान्स मन पराउने खालका हुन्छन् यो कुरा सबैलाई थाहा छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *