मोटी युवती सँग सम्बन्ध राख्दाको फाइदा ! जानि राखौ

धेरैजसो महिलाहरु आफुलाई राम्रो र आकर्षण देखाउन स्लिंग बन्ने चाहना हुन्छ । तर एक यस्तो ठाउँ छ जहाँ मोटी युवतीलाई पुरुषहरुले मनपराउँछन् ।

 

 

 

 

 

सामान्यतया स्लिंग केटीहरु आर्कषक हुने मान्यता रहँदै आएको छ । तर अहिले एक अनुसन्धानले यो कुरालाई गलत बताएको छ । अनुसन्धानमा के खुल्यो भने अधिकांश पुरुषहरु मोटी महिला मन पराउँछन् ।

यसका कारणहरु पनि धेरै रहेका छन जसमा सबैभन्दा पहिलो कारण मोटी केटीहरु श्रीमानलाई धेरै माया गर्छन र हरेक समयमा साथ दिन्छन भन्नुको अर्थ सजिलैं छाडेर जाँदैनन् । अध्ययनका अनुसार मोटी युवती रोज्ने पुरुषहरुको जीवनमा खुसी छाउने देखिएको छ ।

नेशनल अटोनामस युनिभर्सिटी अफ मेक्सिकोमा भएको सोध अनुसार, मोटी महिला तथा युवतीहरुको जीवनसाथी दुब्ली तथा पातली महिलाहरुको जीवनसाथीको तुलनामा ६ गुणा :  मोटी महिलाहरुसँग प्रेममा परेका पूरुष धेरै मुस्कुराउँछन् र जीवनको लागि उनको व्यवहार धेरै सकारात्मक रहन्छ ।

मोटी युवतीहरु आफ्नो जीवनसाथीलाई जिममा जान तथा सँधै फिट रहन भन्दै किचकिच गर्दैनन् । उनीहरु आफू पनि तौल कम गर्ने भनेर कोसिस गर्दैनन् । दुवै जना सँग सँगै खानेकुरा खान मन पराउँछन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *