चुनाव को मिति घोषणा , हेर्नुहोस कति गते हुन्छ।

काठमाण्डाै – सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते गर्ने निर्णय गरेको छ ।

 

 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *