साँझपख बालेनले आफ्नै टोलमा चलाए डोजर, भत्कायो छिमेकीकै घर, बालेनको प्रगति होस् भन्दै दिए धन्यवाद !

अषोज ५, २०७९ बुधबार 125

साँझपख बालेनले आफ्नै टोलमा चलाए डोजर, भत्कायो छिमेकीकै घर, बालेनको प्रगति होस् भन्दै दिए धन्यवाद !

गालीको वर्षा भएपछि गायिका समिक्षा अधिकारीले हटाइन फेसबुक पोष्ट, आँफु दुखमा पर्दा समेत साथ नदिएको गरिन् गुनासो

 

 

 

पछिल्लो समय उतार चढावको समय भोगिरहेकी छिन् गायिका समिक्षा अधिकारीले । सामाजिक संजालमा निकै सक्रिय यी सुन्दरी गायिका पछिल्ला दिनमा निस्क्रिय जस्तै छिन् ।

फेसबुक र टिकटकमा फाट्टफुट्ट पोस्ट गर्दै आएकी यी सुन्दरीले आफ्नोृ स्टाटसहरु पोस्ट गरेको छोटो समयमा नै हटाउने, सम्पादन गर्ने गर्न थालेकी छिन् ।

जसको पछल्लो उदाहरण हो आफूले अदालतले दिलाइदिएको १० लाख रुपैयाँ क्षतिपूर्ति नलिने आसयको एक स्ट्याटस । जुन स्ट्याटसमा सकरात्मक भन्दा पनि नकारात्मक कमेन्टहरू आउन थालेपछी उनले स्टाटस पोस्ट गरेको केही समयमा नै हटाएकी छिन् ।

सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले आफ्नो मानसपटलमा नकरात्मक प्रभाव परेको उल्लेख गर्दै आएकी उनले उक्त स्टाटसमा ‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो । म बिगत लामो समयदेखि एउटा दुस्खद् घटना भोगिरहेकी छु ।’

प्रतिकृया दिनुहोस्