यसरी सम्बन्ध राख्दा बच्चा बस्दैन ! जानि राखौ…..

प्रायजसो धेरै महिलाहरु ग,र्भवती छु वा छैन् भन्ने कुराको बारेमा परिक्षण गर्न स्वास्थ्य चौकी जान लाज मान्ने गर्छन् । त्यसकारण घरेलु तथा प्राकृतिक तरिकाबाट पनि ग,र्भवती भए नभएको सजिलै पत्ता लगाउन सकिन्छ ।पछिल्लो समय अशु,रक्षित यौ, न स, म्पर्कका कारण ग’र्भप’तन गर्ने किशोरीहरुको संख्या बढ्दै छ ।

 

 

 

शिक्षित भएर पनि बिना अस्थायी साधनको प्रयोग हुने यस्तो अ,शुरक्षित सम्पर्कले गर्दा किशोरी अवस्थाबाटै महिलाहरुमा समस्या हुने गरेको तथ्याङ्कले देखाएको छ । महिलाले आफ्नो म,हिनावारीको समय ख्याल नगर्दा र भईपरी आउने समयमा अस्थायी साधनको प्रयोगले नहुनाले नेपालमा ग/र्भपतन गराउने किशोरीहरुको संख्या बढेको बरिष्ठ प्रसुती तथा स्त्री रो/ग बिशेषज्ञ डा. नुतन शर्माले बताउनु भयो ।

 

 

 

एक अन्र्तवार्ताको क्रममा डा.शर्माले एक पटक पनि म,हिनावारी नभएकी १३ बर्षिय किशोरी समेत ग/र्भव/ती भएर आफुकहाँ आएको समेत बताउनु भयो । उहाँले किशोरीले बिशेष ध्यान नदिदाँ, पार्टनरको कारण यस्ता घ,टना हुने बताउनुभयो ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *