तर नेपाली मु”भी पनि गर्छु । १० दिनमा काठमाठौँ आउँदैछु । कसको मु”भीबाट हिन्दी फिल्ममा डेब्यु गर्दै हुनुहुन्छ ? सिलगुढीमा बस्ने नेपाली दाजुको फिल्मबाट । मोहन कोइरालाको प्रोडक्सनमा बन्न लागेको छ । निर्देशक कुमार केसी हुनुहुन्छ भने हिरो निक सिंह । सिलगुढीबाट पहिलो हिन्दी मु”भी हो **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
अनि निक सिंह मुम्वईको व्यवसायिक मोडल । हिन्दी र नेपाली मु”भीमा खेल्दा के फरक पाउनुभयो ? साखै फरक त छैन । तर कम गर्ने तरिका चाँही फरक छ । म आफैलाई पनि डाइलगहरु क्लि”यर बोल्न गाह्रो भइरहेको छ । हिन्दीमा सवै फाइन छ । कलाकारले पाउने सव फ्यासिलिटीहरु दिनुभएको छ ।
अहिलेसम्म तपाईले कति वटा नेपाली मु”भी गर्नुभयो ? चार वटा भयो । हिन्दी समेत ५ वटा हुन्छ । तपाईलाई से”’क्सी नायिका भन्छन, तपाईको कुन अंग से”’क्सी लाग्छ ? **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****