गालीको वर्षा भएपछि गायिका समिक्षा अधिकारीले हटाइन फेसबुक पोष्ट, आँफु दुखमा पर्दा समेत साथ नदिएको गरिन् गुनासो

गालीको वर्षा भएपछि गायिका समिक्षा अधिकारीले हटाइन फेसबुक पोष्ट, आँफु दुखमा पर्दा समेत साथ नदिएको गरिन् गुनासो

 

 

पछिल्लो समय उतार चढावको समय भोगिरहेकी छिन् गायिका समिक्षा अधिकारीले । सामाजिक संजालमा निकै सक्रिय यी सुन्दरी गायिका पछिल्ला दिनमा निस्क्रिय जस्तै छिन् ।

फेसबुक र टिकटकमा फाट्टफुट्ट पोस्ट गर्दै आएकी यी सुन्दरीले आफ्नोृ स्टाटसहरु पोस्ट गरेको छोटो समयमा नै हटाउने, सम्पादन गर्ने गर्न थालेकी छिन् ।

जसको पछल्लो उदाहरण हो आफूले अदालतले दिलाइदिएको १० लाख रुपैयाँ क्षतिपूर्ति नलिने आसयको एक स्ट्याटस । जुन स्ट्याटसमा सकरात्मक भन्दा पनि नकारात्मक कमेन्टहरू आउन थालेपछी उनले स्टाटस पोस्ट गरेको केही समयमा नै हटाएकी छिन् ।

सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले आफ्नो मानसपटलमा नकरात्मक प्रभाव परेको उल्लेख गर्दै आएकी उनले उक्त स्टाटसमा ‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो । म बिगत लामो समयदेखि एउटा दुस्खद् घटना भोगिरहेकी छु ।’

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *