यसरी सम्प”र्कमा आउछन श्रीमान बिदेशमा भएका श्रीमती र एकल महिलाहरु (हेर्नुहोस)

तपाई यो झट्ट सुन्दा अचम्म लाग्न पनि सक्छ । तर अचम्म मान्नु पर्दन । लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि एकदमै फरक छ । पोखराका २८ बर्षिय मनोज क्षेत्री नाम परिवर्तन को गेटअप हो यो । शहरका पुरुष यौ’नकर्मी उनको स’म्पर्कमा हप्तामा ४ ५ जना महिला आउने गर्छन । उनीहरुसंग स’म्पर्क पनि हुने गर्छ । अधिकां’श महिला उनलाई खोज्दै आउछँन् भने कतिपयलाई उनी पट्याउँछन् ।

 

 

आफुलाई पुरुष कर्मी भन्न नरुचाउने उनले तिर्खाएकोलाई प्यास मे’टाएको मात्र बताए । मलाई खोज्दै आउँछन उनीहरु प्राय संग सम्प’र्क हुने गर्छ एक होटलमा साथीसंगै महिलालाई पर्खिएर बसेका उनले भने कतिलाई त पट्याइन्छ तर धेरै महिलाहरुले खोजेर आउने गर्छन । उनको दैनिकी नै फरक छ । हरेक दिन उनको भिन्दै तवरले बित्छ । समय मिलाएर उनीहरुसंग स’म्पर्क गर्ने गरेको उनले बताए ।

 

 

मोवाइलबाटै सबै कुराकानी हुने र भेट हुने उनको भनाई छ । उनीहरुले सामान्यदेखि महंगा होटल बुक गर्ने गर्छन । कतिपय विबाहित महिलाहरुले भने कोही नभएको मौका छोपेर घर अथवा आफु बस्ने कोठालाई नै उपयुक्त स्थान बनाउने गरेको पाइन्छ । विबाहित मनोजले छुट्टै व्यवसाय गरेपनि त्यो भने देखाउनको लागि मात्र हो । सन्तुष्ट बनाए बा’पत्त महिलाहरुबाट पाउने रुपैयाले नै उनलाई घर परिवार चलाउन मोबाइल रिचार्ज मोटरसाईकलको खर्च तथा विभिन्न खर्च गर्नमा सहयोग पुगेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *