काठमाडौं भेटिएकी करोडपतिकी पत्नी भन्छिन्, श्रीमानले मेरा इच्छा पुरा गरेनन्…

अषोज ५, २०७९ बुधबार 103

काठमाडौं भेटिएकी करोडपतिकी पत्नी भन्छिन्, श्रीमानले मेरा इच्छा पुरा गरेनन्…

महानगरीय प्रहरीले काठमाडौंमा अव्यवस्थित रूपमा खोलिएका केही क्याबिन रेस्टुराँ, मसाज र डान्स बारबाट यौ’नज’न्य गतिविधिमा सं’लग्न भएको आरोपमा ४० जना महिलालाई पक्राउ गरेको रहेछ।

 

 

 

तीमध्ये ३५ जना विभिन्न उमेरसमूहका महिलालाई हनुमानढोका प्रहरीले पुनस्स्थापनाका लागि रक्षा नेपालमा पठाएको थियो। उनीहरूलाई बुझी संस्थाको सेल्टरमा ल्याउन म आफैं गएकी थिएँ। उनीहरूलाई ल्याएपछि एकरएकजनासँग गो’प्य कुराकानी भयो मेरो।

तीमध्ये अधिकांशको आआफ्नै दुस्ख थियो, द’र्द थियो। सबै चिन्तित अनुहारमा थिए। उनीहरू भन्दै थिए, ‘वैकल्पिक बाटो भइदिए हामी तुरुन्तै यो पेसा परिवर्तन गर्न तयार छौं।’

तर एउटी अन्दाजी ४० देखि ४५ वर्षकी लाग्ने महिलाको कुराकानी, उनको हाउभाउ र बोल्ने शैली बेग्लै थियो। कुरा गर्ने पालो आएदेखि नै उनी मुख खु’म्च्याउँदै बोल्दै थिइन्।

उनको भित्री कुरा सुन्दा म पनि छक्क परेँ। उनले मलाई यसो भनिन्, ‘तपाईं पत्याउनुहुन्न होला, म मारवाडी परिवारकी सदस्य हुँ। मेरो श्रीमान् ठूलो व्यापारी छन्। उनी व्यापारकै सिलसिलामा कहिले भारत, कहिले चीन र कहिले थाइल्यान्ड पुगिरहन्छन्। उनी प्रायस् घरबाहिर भइरहन्छन्।

प्रतिकृया दिनुहोस्