सोझी देखिने मिस पबिले यस्तो भिडियो पोस्ट गरेपछि बनिन् भाईरल, युवाहरुले गरे आलोचना (भिडियो सहित)

अषोज ५, २०७९ बुधबार 1009

सोझी देखिने मिस पबिले यस्तो भिडियो पोस्ट गरेपछि बनिन् भाईरल, युवाहरुले गरे आलोचना (भिडियो सहित)

टिकटक बनाउनको लागि धेरै मि’हेनत र खर्च गर्ने गरेका छन् । ३ मिनेटसम्मकोे भिडियो बनाउन मिल्ने यो एप्स टिक’टकमा युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोक’प्रीय छ ।

 

 

 

 

 

टिक’टकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् ।डडेल्धु’राको अमरगढी नगरपालिका ८ लटौ’लीकी २२ बर्षिया पबित्रा साँकी टिक’टक नाम ‘मिस पबि’ले अहिले टिक’टकमा भाइरल बनेकी छन् ।

एक बर्षअघि उनको टिक’टक प्रोफा’इलमा केही हजार फ’लोअर मात्रै थिए । उनी डडेल्धुरी भाषामा बोलेका भिडियो अपलोड गर्थिन् । तर उनले बोलेको ड’डेल्धुरी भाषाको टिकटक भिडियो’ले टिकटकमा धेरैले मन पराउन थाले । ‘गित, डान्स भन्दा’पनी म डडेल्धु’राको भाषामा बोलेका भिडि’यो टिकटकमा धेरैले मन पराएको छ ।

डडेल्धुरी भाषामा बो’लेका भिडियोले म भाइर’ल भएकी हुँ । टिकटकमा भा’इरल भएपछि म्युजि’क भिडियो र बिज्ञा’पनका लागि अफर आउन्छन्, म्युजिक भिडियो र बिज्ञाप’नमा अभिनय गरेकी छु ।’ उनले भनिन्,

अहिले उनले टिक’टक एकाउन्ट’मा ५ लाख ५७ हजार सात सय बढी फ्लोर्स छन् भने साढे १६ मिलियन बढीले टिकटक भिडियोमा लाइक गरेका छन् । टिक टकमा भाइरल भएपछि उन लाई म्युजि’क भिडियोमा अभि’नय गर्ने अ’फर आउने गरेको छ ।

अहिले’सम्म उनले ८ वटा म्युजिक भिडि’योमा अभिनय गरि सकेकी छन् । केही म्युजिक भिडियोमा अभिनय गर्ने तयारी गरेकी छन् । यस्तै व्या”‘पार प्रवर्द्धनका लागी स्थानीय व्या:पारीले अफर गर्ने गरेको टिकटक स्टार पबित्रा साँकीले बताइन् ।डडे’ल्धुराको अमरगढी नगर’पालिका ८ लटौलीकी २२ बर्षिया पबित्रा साँकी टिकटक नाम ‘मिस पबि’ले अहिले टिक’टकमा भाइरल बनेकी छन् ।

प्रतिकृया दिनुहोस्