कस्तो अचम्म ! यी युवतीको धुमधामले कुकुरसँग विवाह ,कुकुरसँगै विवाह गर्नुको कारण यस्तो रहेछ (भिडियो हेर्नुस् )

कस्तो अचम्म ! यी युवतीको धुमधामले कुकुरसँग विवाह ,कुकुरसँगै विवाह गर्नुको कारण यस्तो रहेछ (भिडियो हेर्नुस् )

 

 

 

 

 

संसारमा निकै रोचक र अनौठा घ टनाहरु घटिरहेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

कहिले अ पराधका घ टना त कहिले रोमान्चित पार्ने घ टनाहरु हामीले देख्दै र सुन्दै आएका छौं ।यस्तै रोमाञ्चक कुरा फेरिपनि घटेको हुँदा हामीले यसलाई अगाडि लिएर आएका छौं ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सुन्दापनी निकै अचम्म लाग्ने एकजना महिलाले कुकुरसँग विवाह गरेकी छिन् ।भारतको छत्तीसगडको ओरावा जिल्लामा एक महिलाले कुकुरसँग विवाह गरेकी हुन् ।उनले गरेको विवाह अहिलेसंसार भर चर्चाको विषय बनिरहेको छ ।

ओरावा जिल्लाको एक आदिवासी समुदायमा कुकुरसँग विवाह गर्ने परम्परालाई निरन्तरता दिइएको कुरा पाइएको छ ।कुकुरलाई विवाहको रात खानेकुरा दिएर सबैजना जगराम बस्ने र सबै विवाहको प्रक्रिया पुरा गर्नै पर्ने हुन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *