उपचारमा आएका पुरुषहरुको लि”ङ्ग देख्दा लाज लाग्छ- महिला डाक्टर

मानिसहरु आफ्नो जिविकापार्जनको लागि आ आफ्नो पेशा ब्यापार ब्याबसाय आदी गर्नु नै पर्दछ । तर कतिपय पेशा जागीरहरु आफ्नो इच्छाएको भए पनि अलिक गाह्रो हुने गर्दछ । जस्तै महिला यौन स्वास्थ्य कर्मि तर पुरुष मान्छे आफ्नो समस्या लिएर महिला डक्टरलाई भेटन गए भने अलिक गाह्रो अबस्था पनि सिर्जना हुन सक्दछ । आज हामीले एक जना महिला स्वास्थ्यकर्मीको यस्तो अबस्थामा के हुन्छ भनेर केही जिज्ञासा राखेका छौं ।

 

 

 

उनले आफ्नो अनुभव हामीलाई सेयर गरेकी छिन । महिला डाक्टरको पहिलो अनुभवमा उपचारमा आएका पुरुषको लिङ्ग देख्दा लाज लाग्छ भन्ने कुरा सेयर गरेकी छिन ।  यौ८न रोग तथा प्रस्तुती गराउने महिलाले उपचारको लागि महिला डक्टर नै पाए उचित हुन्छ । त्यस्तै यो रोग सम्बन्धी समस्या लिएर गएका पुरुषको लागि उपचार गर्ने पुरुष डक्टर भए उपचारमा सहज हुन्छ । तर सबै स्वास्थ्य संस्थामा यस्तो कुरा सम्भव हुँदैन् ।

असहज परिस्थिती आएपनि चिकित्सकले गर्नै पर्छ र बिरामी उपचारको लागि जानै पर्छ । विपरित बिरामीमा यस्तो उपचार गर्न कठिन भएपनि गर्नै पर्ने हुँदा बिरामी पनि लजाउँनु हुँदैन् र चिकित्सकले पनि यस्तो कार्यमा लाज मान्नु हुँदैन् ।यस्तै यौ८न तथा प्रस्तुती रोग विशेषज्ञ डक्टर सृजना शर्मा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतलम पोखरामा कार्यरत रहेकी छन् ।

उनले आफुलाई सुरुमा पुरुषहरुको देख्दा लाज लागेको खुलासा गरेकी छन् । युवा अवस्थामा यो रोगको बारेमा सिकाइ भइरहेको अवस्थामा यस्तो समस्या थुप्रै झेलेको बताएकी छन् । तर अब सिक्ने अवस्थामा होस या काम गर्ने क्रममा होस् यस्तो कुरा देखेर लाज मान्नु हुँदैन् । सिक्ने बेलामा सहज तरिकाले सिकेको छ भने काम गर्न पनि सहज हुन्छ । सृजना शर्मा महिला तथा प्रस्तुती रोग विशेषज्ञ डक्टर

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *