अभिनेता बुद्धि तामाङले अनु थिङसँग भोलि बिहे गर्दै !

काठमाडौं । अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् । ‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *