यी युवतीको जिब्रोको मूल्य १६ करोड, यस्तो छ उनको जिब्रो हेर्नुहोस

कहिल्य काहीँ त सोच्दा पनि नसोचका घटनाहरु बाहिरिन्छन् । त्यस्तै एउटा निकै अनौठो घटना बाहिरिएको छ कि जुन घटनाले तपाइलाइ अचम्म बनाइदिन्छ ।

 

 

 

 

क्याटबरी कम्पनीले एक युवतीको जिब्रोको मूल्य तोकेको छ । कम्पनीले हायलेई कर्टस नाम गरेकी युवतीको जिब्रोको मूल्य १ मिलियन पाउण्ड तोकेको हो ।

लोकप्रिय रहेको क्याटबरी चकलेट बनाउने उक्त कम्पनीले युवतीको जिब्रोको मूल्य त्यसै तोकेको भने होइन । ती युवतीले चकलेटको स्वाद चखाउने गर्छिन् ।

उनलाई चकलेट एक्सपर्ट पनि भन्ने गरिन्छ । साथै कम्पनीले उनको बीमा पनि गराएको थियो । उनले चकलेटको स्वाद पूर्ण रुपमा सही भएको र नभएको ठहर गर्छिन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *