४१ ठूला करदातालाई बालेनको पत्र,१० दिनभित्र राजस्व तिर्नु….(सूचीसहित)

महानगरपालिकाले ४१ वटा ठूला करदातालाई तत्काल सम्पत्ति र घरबहाल कर दाखिला गर्न निर्देशन दिएको छ ।
व्यक्ति, संघसंस्था, कम्पनी र सरकारी निकायहरुलाई महानगरले बुधबार पत्र पठाउँदै घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर १० दिनभित्र दाखिला गर्न दिएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

 

 

रेडक्रम, पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सीटीसी मलसम्मलाई महानगरले पत्र काटेको हो ।जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्स्योरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, ल्यान्डमार्क होटल, ओ सान इन्टरनेसनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई सम्पत्ति कर बुझाउन महानगरले पत्र काटेको हो ।

भीजी अटो, आर्दशनगर बिजनेस, रञ्जना ट्रेड सेन्टर,, नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन, स्टार होल्डिङ्स, रिद्धिसिद्धि डेभलपर्सलाई पनि पत्र काटिएको छ ।

व्यक्तिहरुमा रवीन्द्रबहादर मल्ल, सुभाषकुमार घिमिरे, सानुभाइ बखुन्छे, मसिना अमात्य, रविना श्रेष्ठ, शिशु अर्याल, यागनाथ पौडेल, प्रदीपरत्न ताम्राकाररविजयरत्न ताम्राकार, बसुन्धरा तुलाधर, पुरुषोत्तम सांघाईलाई पनि कर तिर्नका लागि महानगरपालिकाले निर्देशन दिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *