म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको लागी मैले लगभग स’म्पुर्ण तयारी गरिसकेको छु । त्यसैले मैले यो सोचेकी म अब पढ्न जाने हो । मेरो लगभग उमेर पनि पुगीसकेको छ । साथमा मैले वि’वाह गरेर एउटा इमान्दार केटालाई लग्न सके भने उसले नि पैसा कमाउन सक्छ । अनि मलाई पनि साहरा हुनछ । भन्ने मेरो मनमा एउटा विचार आयो । उक्त विचार मैले मेरो घरमा बुबाआमालाइ पनि भने, र बुबाआमाले पनि त्यो कुरा लाई स्विकार गर्नुभयो । मैले लगभग २,३ महिना सम्म इमानदार मेहनेती, सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए । र हाल म अहिले पनिकाठमान्डौको बसु’न्धारा मै बसिरहेको छु ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻
