कमाउन विदेश गएका युवतीहरु ग,र्भवती भएर फर्किए पछी……. हेर्नुहोस

आफ्नो देशमा रोजगारको कुनै पनि अवसरहरु नभेटेपछि रोजगारको खोजीमा प्रदेशमा जानेहरुको लाईन नै लाग्दछ । नेपालबाट परदेशमा रोजगारको लागि १ दिनमा करिब ३ हजार युवा बिदेश जान्छन भनेर पनि भनिन्छ ।

 

 

 

 

तिनै बिदेशबाट पठाएका पैसाको रेमिट्यान्सबाट देश चलेको छ भन्दा पनि फरक नपर्ला । किनभने पछिल्लो पटक कोरोना कहरमा रेमिट्यान्स झनै बढेर आएको छ ।बैदेशिक रोजगार अबसर मात्र होइन यसबाट बिभिन्न समस्याहरु पनि सिर्जना भएको छ ।

कसैको घरबार नै बिग्ररीएको छ भने कसैको जिन्दगीनै बर्बाद भएको छ । वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आयोजित कार्यक्रममा विदेश जाने

अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको सरोकारवालाले बताएका छन् ।वैदेशिक रोजगार बोर्डका निर्देशक शिवराम पोखरेलले भूकम्पपछि विदेश जाने महिलाको सङ्ख्या बढ्न

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *