Free Visa Free Ticket मा मलेसियाबाट आयो ५०० नेपालीको माग (सम्पर्क नम्बर सहित)

अषोज ८, २०७९ शनिबार 4572

Free Visa Free Ticket मा मलेसियाबाट आयो ५०० नेपालीको माग (सम्पर्क नम्बर सहित)

काठमाडौं : Free visa Free Ticket मा Malaysia को लागि ३१० जना नेपालीहरुको माग आएको छ ।

 

 

 

 

 

 

मलेसियाको तीन वटा कम्पनीको लागी ठूलो संख्यामा नेपालीको माग आएको हो ।

न्युनतम तलब १५ सय रिंगेट वा मासिक तलब रु ४२०६० हुने साथै खान बस्न फ्री हुने बताइएको छ ।

जान इच्छुक नेपाली नागरिकले तल दिइएको बिज्ञापन वा मेनपावर कम्पनीमा सिधा सम्पर्क गर्नुहोला ।

प्रतिकृया दिनुहोस्