Free Visa Free Ticket मा मलेसियाबाट आयो ५०० नेपालीको माग (सम्पर्क नम्बर सहित)

काठमाडौं : Free visa Free Ticket मा Malaysia को लागि ३१० जना नेपालीहरुको माग आएको छ ।

 

 

 

 

 

 

मलेसियाको तीन वटा कम्पनीको लागी ठूलो संख्यामा नेपालीको माग आएको हो ।

न्युनतम तलब १५ सय रिंगेट वा मासिक तलब रु ४२०६० हुने साथै खान बस्न फ्री हुने बताइएको छ ।

जान इच्छुक नेपाली नागरिकले तल दिइएको बिज्ञापन वा मेनपावर कम्पनीमा सिधा सम्पर्क गर्नुहोला ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *