ऋण लागेकोले मात्र १० लाखमा घर बिक्रिमा छ इच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला (सम्पर्क नम्बर सहित)

ऋण लागेकोले मात्र १० लाखमा घर बिक्रिमा छ इच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला (सम्पर्क नम्बर सहित)

 

 

 

 

 

 

कोरियाली कम्पनि एसवाई प्यानलले( SY Nepal) आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो ।नेपालका बिभिन्न

जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ। शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी,सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *