सुनको मूल्य यस साता कतिले घट्याे, यस्तो छ आजको मुल्य !

अषोज ८, २०७९ शनिबार 118

सुनको मूल्य यस साता कतिले घट्याे, यस्तो छ आजको मुल्य !

गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य बढेको छ । गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य १३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

हिजो (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो ।

यसअघि गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० र तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ थियो ।

त्यसैगरी यो साता चाँदीको मूल्य पनि गत साता भन्दा प्रतितोला ३० रुपैयाँले बढेको छ । हिजो (शुक्रबार) एक हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी गत साताको शुक्रबार एक हजार १७० रुपैयाँ थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्