घाँस दाउरा र मेलापात गर्दै पढेका प्रितमले एसईईमा टप गरे

तेह्रथुम: भनिन्छ, ‘मेहनतको फल मिठो हुन्छ ।’ अहिले तेह्रथुमको संक्रान्तिका प्रितम बाँस्कोटा यस्तै मिठो फल चाखिरहेका छन् । गर्न अझै धेरै बाँकी नै छ तर अहिले प्राप्त एउटा फ लले उनलाई खुशीले फुरुङ्ग बनाएको छ ।***** यो समा चार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भर्खरै प्रकाशित माध्यमिक शिक्षा परीक्षा एसईईको नति जामा आफुले पाएको अंक जिल्लाकै सर्वाधिक भएको थाहा पाएपछि उनी मेहनतको फल मिठो हुने कुरामा वि श्वा स गर्न थालेका छन् ।

आर्थिक अवस्था क,मजोर भएका प्रितमले घाँस दाउरा र मेलापात गर्दै पढेका हुन् । उनको परिवार सरकारी जग्गा मा बस्दै आएको छ । आफुले धेरै नै दु:ख गरेर गाउँकै बो र्डिङ स्कुलमा छोरोलाई पढाएको र अहिले छोराले त्यसै अनुसारको नतिजा ल्याउँदा एकातिर खुशी र अर्कातिर के ही चिन्ता पनि रहेको बुबा मदन बास्कोटाले बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *