हामी केटीहरुले विहे नगरी बच्चा जन्माउन पाउनुपर्छ !

हामी केटीहरुले विहे नगरी बच्चा जन्माउन पाउनुपर्छ’ स् अभिनेत्री नम्रता सापकोटा ! पुरुष प्रधान समाजका लागि अभिनेत्री नम्रता सापकोटाको शीर्षकमा उल्लेखित अभिव्यक्ति सामान्य क्रा’न्तिको रन्को होइन ।

 

 

 

 

 

उनले हरेक छोरीहरुलाई सवल र सक्षम बनाउँन मात्र हैन, आत्मा’स्वाभिमानको झंकार दिन खोजेकी छन् । भलै झट्ट सुन्दा केहीलाई नराम्रो लागेको होला । तर यो क्रा’न्तिको वि’गुल हो समाज परिवर्तनको झड्का हो ।

उनले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी थिइन् । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ ।

विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् ।समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् ।

त्यसपछि’पनि उनले विभिन्न सञ्चार माध्यममा विहे नग’रीपनि बच्चा बनाउँन छोरीहरुलाई अधिकार हुनुपर्ने बताउँदै आएकी छिन्।बाबुको टुंगो नलागेपनि आमाले जन्माएपछि त्यो सन्तानको परिचय आमाको तर्फबाट विना सोधखोज विना संकोच दिनुपर्ने उनको विचार छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *