नेपाली रक गीत गाएर दर्शकसाझ चर्चा कमाउन सफल भएकी गायिका हुन् सरस्वती लामा । हाल उनी स्टेजमा कार्यक्रमहरुमा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त छिन् । उडि जाने हावा बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन । सोलुखुम्बु जिल्लाकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् । उनलाई महोत्सबकोे समययमा स्टेजकोे कार्यक्रममा भ्याईनभ्याइ हुन्छ । उनलाई कार्यक्रमहरुमा दर्शक श्रोताहरु तान्ने माध्यमको रुपमा प्र्रयोेग गरिन्छ । महगो पारिश्रमीक लिने गायिकाको रुपमा उनको नाम पनि आउने गर्दछ । उनले भल्गर गायिका रुपमा कतिपय दर्शकहरुले चिन्ने गरेका पनि छन । उनले गीत लेख्ने देखि लिएर सङ्गीत दिने भिडियो निर्देशन तथा मोडलिङ पनि आफै गर्छिन् । उनले गाएका कतिपय गीत चर्चामा पनि रहेको छ । गीत लेख्नेदेखि संगीत भर्ने र भिडियो निर्देशन समेत आफै गर्ने उनी गीत गाएर भन्दा पनि अङ्ग प्रदर्शनले चर्चामा आइरहेकी छन् ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻
