श्वेता तिवारीले ‘मेरो ब्रा को साइज भगवानले लिइरहनुभएको छ’, भनेर भनेपछी….

भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन्।श्वेतासँगै इभेन्टमा रोहित रोय, दिगांगना सूर्यवंशी र सौरभराज जैन पनि उपस्थित थिए। कार्यक्रममा श्वेताले आफ्नो ब्राको बारेमा बोलेकी थिइन्। ‘मेरो ब्राको साइज भगवानले लिइरहनुभएको छ’, उनले भनेकी थिइन्। यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। ब्रालाई भगवानसँग जोडेको भन्दै उनको ट्रोल बनाउने क्रम सुरु भएको छ। श्वेताले कुन सन्दर्भमा यो कुरा बोलेकी हुन् भन्ने केही खुल्न सकेको छैन। मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले भोपालको प्रहरी प्रमुख मकरन्द देवस्कारलाई यो मामलामा रिपोर्ट बुझाउन भनेका छन्। श्वेता तिवारी पछिल्लो केही वर्षयता निरन्तर विवादमा तानिएकी छन्। उनको विवाद वैवाहिक जीवन आसपास नै छ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *