अहिले सामाजिक सन्जाल मा भाइरल हुनका लागि मान्छेले के के मात्रै गर्छ भन्ने कुरा यो भिडियो देख्न सकिन्छ |पछिल्लो समय टिक टक भिडियो बनाउन का लागि कोसिस गर्दा एक जना युवाको ज्यान समेत गएको छ | अहिले टिकटक बनाएर भाइरल हुनकोलागी प्रतिस्पर्धा नै चली रहेको छ। यस्तै कहिले बेहुली काण्ड ,कहिले के कहिले के दिनानु दिन नयाँ नयाँ तरिका बाट भाइरल बन्ने प्रतिस्पर्धा चलिरहेको छ। यस्तै टिक टक बनाउने र भाइरल हुने क्रममा एक जना युवतिले गोवर खाएर भाइरल हुने कोसिस गरेकी छिन |पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻
