कक्षा १२ को नतिजा प्रकाशित गरिदै

कक्षा १२ को नतिजामा नन ग्रेडेड लागू हुने भएको छ । गत जेठमा भएको कक्षा १२ को परीक्षाको नतिजा आ गामी भदौभित्रै सार्वजनिक गर्ने परीक्षा नि’यन्त्रण कार्या लयको तयारी छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सरकारले विद्यालय तहमा एउटै परीक्षण प्रणाली राख्ने भ न्दै गत पुसमै लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो । कोभिड-१९ का कारण विद्यार्थीको सिकाइमा प्र भा व परेको भन्दै एसईईको नतिजामा अक्षरांकन (ग्रेडि ङ) विधि लागू भयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

तर कक्षा १२ मा भने निर्देशिका लागू हुने परीक्षा नियन्त्र क कृष्णप्रसाद शर्मा बताउँछन् । भन्छन्, ‘कक्षा १० को पुरानो पाठ्यक्रम भएकाले पुरानो विधि अपनाइएको हो । कक्षा १२ को नयाँ पाठ्यक्रम भएकाले निर्देशिका अनुसार नै हुन्छ ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *