काठमाडौं : युरोपियन मुलुकको रोमानियामा नेपाली युवाहरुको लागी वैदेशिक रोजगारीको लागि ठूलो संख्यामा माग आएको छ ।
युरोपेली मुलुक रोमानियामा नेपालीको लागी तलव 82,439 सम्म साथै खान बस्न फ्री रहेको छ ।
इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।