रोमानियामा ठूलो संख्यामा नेपालीको माग, तलब करिब १ लाख (खान-बस्न फ्री

अषोज १०, २०७९ सोमबार 181

रोमानियामा ठूलो संख्यामा नेपालीको माग, तलब करिब १ लाख (खान-बस्न फ्री

काठमाडौं : युरोपियन मुलुकको रोमानियामा नेपाली युवाहरुको लागी वैदेशिक रोजगारीको लागि ठूलो संख्यामा माग आएको छ ।

 

 

 

 

 

युरोपेली मुलुक रोमानियामा नेपालीको लागी तलव 82,439 सम्म साथै खान बस्न फ्री रहेको छ ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ ।

मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।

प्रतिकृया दिनुहोस्