यौ,न सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ? (पुरुष मित्रले जानि राखौँ)

काठमाडौँ । यौ,न सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौ,न सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् ।

 

 

 

 

 

पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौ,न विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौ,न सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।

यौ,न क्रिडामा पुरा ध्यान – ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौ,न सम्बन्धमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको

महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चु,म्बन, ओंठमा चु,म्बन वा सं,वेद,नशील अंगमा स्पर्ष यौ,न सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्यनको निष्कर्ष छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *