कुवेतमा रहेको एक प्रतिष्ठित कम्पनीको लागि नेपाली पुरुष र महिलाका लागि वैदेशिक रोजगारीको अवसर आएको छ । कुवेत फूड कम्पनी (अमेरिका) कुवेतमा नेपालि कामदारको आवश्यक रहेको जनाएको छ ।
कम्पनीले नेपाली रुपैयाँ ४७,१७२/- सम्म तलब सुबिधा सहित विभिन्न पदका लागि नेपालि कामदारको लागि रोजगारी खुल्ला छ। यहाँ धेरै नेपाली कामदारहरू छन् जसले यहाँ वर्षौं/समयदेखि काम गरेका छन् र अन्य देशका कामदारहरू पनि छन्।
उक्त कम्पनीमा काम गर्न इच्छुकले नोभेम्बर ३० र डिसेम्बर ०१ नोभेम्बर २०२१ माअन्तर्वार्ता दिन सकिने छ । भने कम्पनीबाट छनोट भएका उम्मेदवारलाई भिसा र टिकट उपलब्ध हुनेछ। सेवा शुल्क निशुल्क रहेको मेनपावर कम्पनीले जनाएको छ ।
बिस्तृतमा बुझ्न मेनपावर कम्पनीको कार्यालय तल दिइएको बिज्ञापनमा उल्लेख गरिएको नम्बरमा सम्पर्क गर्न सकिने छ ।