एजेन्सी । यदि तपाई आफ्ना प्रेमीसँगको सुमधुर सम्बन्धलाई कायम राख्न चाहनुहुन्छ भने ‘आई लभ यु’ भन्दा यस्ता कुराहरु गर्दा बढी प्रभावकारी हुन्छन् । तपाईको प्रेमीलाई आई लभ यु भन्दा पनि वास्तविक र यर्थाथ कुरा सुन्ने मन हुन्छ । त्यसैले आज हामी त्यस्ता ८ कुराहरु भन्न जाँदैछौँ जसले तपाईको सम्बन्ध पक्का पनि बलियो र सुमधुर बनाइराख्न मद्दत गर्नेछ । १. म छँदै छु नि – प्रेम व्यक्त गर्नु र प्रेम गर्नु दुई अलग कुरा हुन् । कसैको राम्रो समयमा साथ रहन धेरै सजिलो हुन्छ तर दुःखको समयमा पनि आफ्ना साथीलाई भरोसा दिलाउन सकियो भने मात्र तपाई असल प्रेमी मानिनुहुनेछ । आफू भएको अनुभव गराएर सँधैं हौसला प्रदान गर्नाले तपाईको सम्बन्धमा अवश्य पनि राम्रो प्रभाव पर्नेछ । यदि तपाई भएकोमा ऊ विश्वस्त छ भने तपाईमा निर्भर तपाईको पार्टनर सँधैंभरि तपाईकै साथमा रहन चाहन्छ । पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻
