घर किन्दा श्रीमती सि’त्तैमा, घर किन्ने पुरुषले पाउने भए यति राम्री पत्नी

एजेन्सी । व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु सुनिन्छ । जस्तै, ‘एउटा सामान किन्दा अर्को सामान सित्तैमा’ लगायत अफर सुनिएकै हो । तर भर्खरै यो अफरलाई पनि चुनौति दिँदै बजारमा ‘घर किन्दा श्री मती सित्तैमा’ भन्ने अनौठो अफर अहिले चर्चामा छ । यो अफर हो इण्डोनेसियाको । जहाँ घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले अहिले ठूलै तहल्का मच्चाएको छ र उक्त विज्ञापन इण्टरनेटमा भाइरल बनेको छ । एकजना महिलाले आफ्नो घर बिक्रिका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषले आफूलाई श्रीमतीको रुपमा पाउने घोषणासमेत गरेकी छिन् ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *