बि’बाहपछि महिलाको पछाडीको भाग अत्याधिक ठूलो हुँदै जाने यस्तो रहेछ अनौंठो कारण !

अषोज ११, २०७९ मंगलबार 248

बि’बाहपछि महिलाको पछाडीको भाग अत्याधिक ठूलो हुँदै जाने यस्तो रहेछ अनौंठो कारण !

बिबाहपछि यौन सम्पर्क बैधानिक बन्छ । बैबाहिक जोडीमा शारिरीक सम्पर्क हुनु प्रकृतीको नियम नै हो । तर त्यही बिबाह र शारिरीक सन्तुष्टिले महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँने विश्वास गरिन्छ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ ।

 

 

 

 

 

साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ त ? उनीहरुको नितम्ब किन फुल्दैं जान्छ ? केटाहरुलाइ जान्ने जिज्ञासा हुनु स्वभाविक हो तर यस बारेमा धेरैं महिलाहरु नैं जानकार छैंनन ।

विवाह पश्चात धेरैं अंगहरुमा पटक पटक हात लगाउने बानी छ भने छोड्नुहोस । धेरै केटाहरूलाई यो कुरा थाहा नहुन सक्छ र जान्न आवश्यक छ । के कुराले गर्दा महिलाको शारीरिक स्वरूप मा परिवर्तन आउँछ त ? एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको कारण खुलेको छ ।

यो सर्वे युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेका थिए । यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइएको थियो।

यसबाट के पत्ता लाग्यो भने जुन केटिहरुले एक दिनमै पटक पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा ठुलो थियो । थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनिहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठुलो छ उनिहरुलाइ गर्भवती हुदा खासै समस्या नहुने बताइएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्