के यो”निमा वी’र्य झार्दा मोटाइन्छ र ?

वी’र्य र शु’क्रकीट फरक कुरा हुन् । वी’र्यमै अ’ण्डकोषमा बनेका शु’क्रकीट पनि हुन्छन् । महिलाको डि’म्बसँग शु’क्रकीटको मिलन सन्तान उत्पत्तिका लागि आवश्यक हुन्छ ।

 

 

 

 

 

सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शु’क्रकीट र स्त्रीमा विकसित भएका डि’म्बको मिलन बाट हुन्छ । यौ’नसम्पर्कका बेला पुरुषको वी’र्य स्ल’खलन हुँदा वी’र्य यो’निको पछिल्तिरको भागमा राखिन्छ । वी’र्यमा भएका करोडौं शुक्र’कीटमध्ये केही पा’ठेघरको मुख हुँदै डि’म्बवाहिनी नलीमा पुग्छन् ।

सामान्यत : यसरी वी’र्य बाहिर निस्कनु ग’र्भधारण नहुनुको कारण बन्दैन । परिवार नियोजनको खाने चक्कीले महिलाको वजन बढ्ने कुरा गरिन्छ तर यो विरलै मात्र हुन्छ । सामान्यतस् व्यक्तिको वजन कि त शरीरमा बोसोयुक्त तन्तु जम्मा भएर बढ्छ, कि त तरल पदार्थ जम्मा भएर ।

नेपालमा सहज उपलब्ध नभए पनि स्पन्ज वा डायफ्रामजस्ता साधनले पनि वी’र्यमा भएका शु’क्रकीटसमेतलाई महिलाको पा’ठेघरको मु’खभित्र प’स्न दिँदैनन् । अन्य गर्भनिरोधको उपाय अपनाउँदा त्यसले वी’र्य स्ख’लनको प्रक्रियालाई प्रभावित गर्दैन । पुरुषले ब’न्ध्याकरण गर्दा पनि वी’र्य स्ख’लन हुन्छ नै, फरक यत्ति हो कि उक्त वी’र्यमा शु’क्रकीट हुँदैन ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *