कतारको ३ वटा प्रतिष्ठित कम्पनीमा २३६ नेपालीको माग, तलब ८० हजार बढी काठमाडौं : कतारस्थित ३ फरक कम्पनीमा बैदेशिक रोजगारीको लागि नेपाली कामदारको माग आएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
कतारको फरक फरक ३ वटा कम्पनीको लागि राम्रो तलब सुबिधा सहित २३६ नेपाली श्रमिकको माग आएको हो ।कतारको उक्त कम्पनीहरुले मासिक तलव रु 80,000 सम्म हुने साथै खान बस्न फ्री ! LT. 272571, 270006, 265116 ।
यो डिमाण्डमा बैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकहरुले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****