यम बुद्धका बुबाले बालेन मेरो छोरो हो भने,एता आमा भा;;वु;;क हुँदै रु”वा;बा;सी (भिडियो पुरा हेर्नुस)

केही दिन अगाडिको मात्र कुरा हो काठमाडौंको बानेश्वरमा प्रसिद्ध नेपाली र्‍यापर नेपाली हिपहपका जन्मदाता यम बुद्ध अर्थात अनिल अधिकारीको सम्झनामा एउटा कार्यक्रम संचालन भएको थियो । मेयर बालेन शाहको पनि बिधा र्‍याप नै रहेकोले उक्त कार्यक्रममा बालेन उपस्थित हुने पक्कापक्की नै थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

कार्यक्रम सफल त भयो तर बालेनको अनुपस्थितीले भने कार्यक्रम केही खल्लो भएको सबैले महसुस गरेका थिए । यमबुद्ध फाउन्डेसनद्वारा आयोजित उक्त कार्यक्रममा अन्य थुप्रै प्रचलित र्‍यापरहरुको पनि अनुपस्थिती रहेको थियो ।

यो कुराले कतै नेपाली यम बुद्धप्रतिको मायामा त कमि भएको हैन भन्ने प्रश्न चिन्ह समेत खडा गरेको थियो । तैपनी यम बुद्ध एउटा त्यस्ता र्‍यापर हुन जसले नेपाली हिपहपलाई एउटा छुट्टै लेभलमा पुर्‍याएका थिए जसकारण अझै पनि उनी नेपालीहरुको मनमा जिबित नै छन ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *