हामी केटीहरुले विहे नगरी बच्चा जन्माउन पाउनुपर्छ !

अषोज ११, २०७९ मंगलबार 1366

हामी केटीहरुले विहे नगरी बच्चा जन्माउन पाउनुपर्छ !

हामी केटीहरुले विहे नगरी बच्चा जन्माउन पाउनुपर्छ’ स् अभिनेत्री नम्रता सापकोटा !

 

 

 

 

 

पुरुष प्रधान समाजका लागि अभिनेत्री नम्रता सापकोटाको शीर्षकमा उल्लेखित अभिव्यक्ति सामान्य क्रा’न्तिको रन्को होइन । उनले हरेक छोरीहरुलाई सवल र सक्षम बनाउँन मात्र हैन,

आत्मा’स्वाभिमानको झंकार दिन खोजेकी छन् । भलै झट्ट सुन्दा केहीलाई नराम्रो लागेको होला । तर यो क्रा’न्तिको वि’गुल हो समाज परिवर्तनको झड्का हो ।

उनले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी थिइन् । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्