म श्री’मान बिना ग’र्भवती बन्न चा’हान्छु तर बनाउने कोही छैन्.. पछिल्लो १० बर्षदेखि म ब”च्चालाई आफ्नो पेटमा हुर्काउन र उसलाई जन्म दिने सपना देखिरहेको छु ।
तर म बच्चा सँधैका लागि आफूसँग रा’ख्न चा’हान्न न त म आमा नै बन्न चाहान्छु । यसै कारणले मैले से”रोगेट म’दर बन्ने नि’र्णय लिएँ जसकारण प्र”सुतीपछि मलाई ब’च्चा मसँगै राख्न नपरोस् । से”रोगेट आमा बन्ने विचार म २१ बर्ष हुँदा नै आएको थियो । म खाली ग”र्भवती हुनुको अनु”भव लिन चाहान्छ् .
‘बेवारिसे बनेर नहिँड, घरबार गर।’ त्यो दिन अफिस पुगेर कम्प्युटरमा जिमेल खोल्दा आएको यस्तो इमेल देखेर म अचम्ममा परें। असार पहिलो साता जाँदाजाँदै तीनतिरको जमिन सकिने दक्षिण भारतको कन्याकुमारी पुगेको थिएँ। फर्केर काठमाडौं आएपछि सेतोपाटीमा घुमफिर अनुभव लेखें। कति जनाले मेरो अनुभव खुब मन पराउनुभयो, केही आफन्त र साथीभाइले ‘बेकारमा पागलजस्तै भौंतारिएर आइछ्स’ भन्नुभयो।
‘कस्तो रमाइलो गरेछौ’ भन्ने कमेन्ट सुन्दा म दंग पर्थें। ‘यस्तरी पनि कोही घुम्छ, म भएको भए पहिला नै सबै तयारी गरेर आनन्दले घुम्थें’ भन्नेहरूका कुरा सुनेर खिस्रिक्क पर्थें। कसैले अलिकति राम्रो भनिदिए फुरुङ्ङ हुने, कसैले छिसिक्क नराम्रो भनेको सुन्दा खङ्ग्रङ्ङ पर्ने मान्छेको मन पनि विचित्रकै छ!