छोराले चलाएको मोटरसाइकलबाट ख’सेर आमाको मृ’त्यु

छोराले चलाएको मोटरसाइकलबाट ख,सेर आमाको मृ, त्यु भएको छ। आइतबार झापामा अर्जुनधारा नगरपालि काको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जय पुर चोक जोड्ने सडकखण्डमा दु’र्घटना हुँदा नारायण चो ककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृ’त्यु भएको प्रह रीले बताएको छ।

प्रहरीका अनुसार छोरा सुमन कार्कीले चलाएको मोटर साइकल पछाडि बसेकी उनको ख,सेर मृ,त्यु भएको हो। सुमनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी ले जनाएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *