नेपाल मै यस्तो गाउँ जाहा केटा नपाएर युवतिहरु बुढिकन्या बस्न बाध्य!

अषोज १६, २०७९ आइतबार 822

नेपाल मै यस्तो गाउँ जाहा केटा नपाएर युवतिहरु बुढिकन्या बस्न बाध्य!

नेपालमा यस्तो पनि गाउँ छ । जहाँ युवतीहरुले केटा नपाउँदा वैवाहिक सम्बन्ध राख्न पाएका छैनन् । सुन्दा पनि अचम्म लाग्ने यो खबर गोरखाका विकट गाउँहरुको हो । बिही ६,न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…अहिलेसम्म उनको लगन जुरेको छैन ।‘गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो,’ गुरुङले भनिन् । उत्तरी गोरखाको बिही ६, न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन् ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻

 

प्रतिकृया दिनुहोस्