अषोज २१, २०७९ शुक्रबार 160

काठमाडौं : मलेसियाको क्वालालम्पुरमा रहेको सुपर मार्केट स्टार ग्रोसर कम्पनीबाट नेपालीहरुको लागि बैदेशिक रोजगारको लागि माग आएको छ
मलेसियाको सुपर मार्केट स्टार ग्रोसरमा कम्पनीको लागि १०० जना नेपाली कामदारको माग आएको छ ।
जान इच्छुक नेपाली नागरिकले मेनपावर कम्पनीमा वा तल दिइएको मेनपावर कम्पनीको सम्पर्क नम्बरमा बिस्तृतमा बुझ्न सक्नु हुनेछ ।
प्रतिकृया दिनुहोस्