मलेसियाको स्टार ग्रोसरमा १०० नेपाली कामदारको माग, जान एक पैसा लाग्दैन

अषोज २१, २०७९ शुक्रबार 160

मलेसियाको स्टार ग्रोसरमा १०० नेपाली कामदारको माग, जान एक पैसा लाग्दैन

काठमाडौं : मलेसियाको क्वालालम्पुरमा रहेको सुपर मार्केट स्टार ग्रोसर कम्पनीबाट नेपालीहरुको लागि बैदेशिक रोजगारको लागि माग आएको छ

 

 

 

 

मलेसियाको सुपर मार्केट स्टार ग्रोसरमा कम्पनीको लागि १०० जना नेपाली कामदारको माग आएको छ ।

जान इच्छुक नेपाली नागरिकले मेनपावर कम्पनीमा वा तल दिइएको मेनपावर कम्पनीको सम्पर्क नम्बरमा बिस्तृतमा बुझ्न सक्नु हुनेछ ।

प्रतिकृया दिनुहोस्