बागलुङकी २७ वर्षीया दीक्षा झा,डीमा लु,केको अवस्थामा प,क्राउ

चेक बाउन्ससम्बन्धी मुद्दामा फ,रार बागलुङको ताराखो ला गाउँपालिका-१ स्थायी घर भई पोखरा महानगरपालि का-२ मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुन यसरी झा,डीमा लु,केको अवस्थामा पक्राउ परेकी छन्।उनलाई अन्नपूर्ण गा उँपालिका-८ वीरेठाँटीस्थित नियालो घारीबाट प,क्राउ ग रिएको हो।तस्बिर : जिल्ला प्रहरी कार्यालय कास्की

अन्य समाचार / खोटाङ – हलेसी तुवाचुङ नगरपालि का –५ दुर्छि म कोटगैराका १४ वर्षीय युकेश राईले कुवाको पा नी डो,कोमा बोकेको छ वर्ष भयो । दुर्छिम माविमा क क्षा ९ मा अध्ययनरत युकेशलाई बिहान एक पटक पानी न बोकी स्कुल (विद्यालय) जाने साइत जुर्दैन ।डोकोभरि गाग्री र बोतल बोकेर धारापानी पुग्न र त्यहाँबाट पानी भरे र २० मिनेटको उक्कालो छि,चोल्नु युकेशको बा,ध्यता हो ।

युकेशले डोकामा बोकेको पानी आठ जनाको परिवारले उ पभोग गर्छन् । युकेश जस्तै त्यस गाउँका अधिकांश बा लबालिकाको दैनिकी स्कुल जानुभन्दा अगाडि पानी बो क्ने मा बित्छ । घरका अभिभावक खेतीपातीको काममा जाने र बालबालिकाले पानीको जोहो गर्नु कोटगैराका बा ल बालिकाको दैनिकी हो ।उसो त त्यही वडाको राँभुवा सीले पनि पुस्तौँदेखि पानीको सा,स्ती खे,प्दै आएका छन् ।

स्थानीयवासी ५९ वर्षीय अमृतबहादुर राईका अनुसार य स क्षेत्रका अधिकांशले दुई÷तीन घण्टाको बाटो पानीकै ला गि धा,उनुपर्ने अवस्था छ ।पानीका मुहान सुक्दै जानु र निर्माणाधीन खानेपानी आयोजना पूरा नहुँदा यो क,ष्ट झे ल्नु परेको उनको भनाइ छ । यस क्षेत्रमा प्राकृतिक वि प त्ति आइपरेको र यसले पानीको मुहानमा पनि स मस्या पैदा गरेको राईले सुनाए । ‘विसं २०४१ मा बा,ढी प,हिरो आ यो । त्यतिखेर पानीको मु,हान फु!ट्यो ।

विसं २०४५ को भूकम्पले फेरि पानीको मुहान सुक्यो’, रा ईले भने, ‘फेरि २०७२ सालको भूकम्पले त सुक्खाराम ब नायो ।’यो ठाउँमा पानी आपूर्तिका लागि सरकारले रु एक अर्बको आयोजना विस्तारको काम सुरु गरे पनि उक्त आ योजनाको काम अपूरै छ । दूधकोसीको पानी पम्पिङ गरे र गाउँमा वितरण गर्ने आयोजना ठेकेदारको ला,परबाही ले अ,ल,पत्र अवस्थामा छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *