मलेसियाको TOP GLOVE बाट फेरि आयो माग, मेनपावर कम्पनीको नम्बरको लागी क्लिक गर्नुस्..

अषोज २२, २०७९ शनिबार 374

मलेसियाको TOP GLOVE बाट फेरि आयो माग, मेनपावर कम्पनीको नम्बरको लागी क्लिक गर्नुस्..

काठमाडौं : मलेशियाको टप कम्पनी टप ग्लोबस र अन्य दुई कम्पनीबाट वैदेशिक रोजगारिको लागि ठूलो संख्यामा नेपाली कामदारको माग आएको छ

मलेसियाको ३ प्रतिष्ठित कम्पनी TOP GLOVE, Golden Fresh र Fitspecs कम्पनीबाट नेपाली कामदारको माग आएको हो ।

उक्त कम्पनीमा नेपाली श्रमिकलाई मासिक तलव रु ४५,००० हुने साथै ओभर टाइमको पनी सुविधा हुने बताइएको छ ।

इच्छुकले सिधै मेनपावर कम्पनी संग सम्पर्क गर्नुहोला । कुनै पनि दलाल मार्फत नजान अनुरोध रहेको छ ।

बिज्ञापन र अधिक जानकारी पाउन र सेवा सुबिधाको जानकारीको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

यो रोजगारिमा जान चाहनेले सम्बन्धित म्यानपावरमा सिधा सम्पर्क गरि थप जानकारी लिन सकिन्छ ।

प्रतिकृया दिनुहोस्