मलेसियाको TOP GLOVE बाट फेरि आयो माग, मेनपावर कम्पनीको नम्बरको लागी क्लिक गर्नुस्..

काठमाडौं : मलेशियाको टप कम्पनी टप ग्लोबस र अन्य दुई कम्पनीबाट वैदेशिक रोजगारिको लागि ठूलो संख्यामा नेपाली कामदारको माग आएको छ

मलेसियाको ३ प्रतिष्ठित कम्पनी TOP GLOVE, Golden Fresh र Fitspecs कम्पनीबाट नेपाली कामदारको माग आएको हो ।

उक्त कम्पनीमा नेपाली श्रमिकलाई मासिक तलव रु ४५,००० हुने साथै ओभर टाइमको पनी सुविधा हुने बताइएको छ ।

इच्छुकले सिधै मेनपावर कम्पनी संग सम्पर्क गर्नुहोला । कुनै पनि दलाल मार्फत नजान अनुरोध रहेको छ ।

बिज्ञापन र अधिक जानकारी पाउन र सेवा सुबिधाको जानकारीको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

यो रोजगारिमा जान चाहनेले सम्बन्धित म्यानपावरमा सिधा सम्पर्क गरि थप जानकारी लिन सकिन्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *