दुबई बाट आयो 1100 नेपाली कामदारको माग, मासिक तलब 89 हजार (जाने प्रक्रिया हेर्नुहोस)
काठमाडौं : युएईको प्रतिष्ठित २ कम्पनीबाट नेपाली श्रमिकको लागी ठूलो संख्यामा वैदेशिक रोजगारीको लागी माग आएको छ ।
युएईको national corporation for tourism and hotel र adnec service कम्पनीबाट १०६५ जना नेपाली महिला/पुरुषहरुलाई रोजगारको अवसर आएको हो ।
युएईको उक्त कम्पनीले मासिक तलब ८९,६२० सम्म हुने साथै खान बस्न फ्री हुने | यस रोजगारमा विभिन्न ४२ पद रहेको छ ।
वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।