दुबई बाट आयो 1100 नेपाली कामदारको माग, मासिक तलब 89 हजार (जाने प्रक्रिया हेर्नुहोस)

अषोज २७, २०७९ बिहिबार 356

दुबई बाट आयो 1100 नेपाली कामदारको माग, मासिक तलब 89 हजार (जाने प्रक्रिया हेर्नुहोस)

दुबई बाट आयो 1100 नेपाली कामदारको माग, मासिक तलब 89 हजार (जाने प्रक्रिया हेर्नुहोस)

 

 

 

 

 

काठमाडौं : युएईको प्रतिष्ठित २ कम्पनीबाट नेपाली श्रमिकको लागी ठूलो संख्यामा वैदेशिक रोजगारीको लागी माग आएको छ ।

युएईको national corporation for tourism and hotel र adnec service कम्पनीबाट १०६५ जना नेपाली महिला/पुरुषहरुलाई रोजगारको अवसर  आएको हो ।

युएईको उक्त कम्पनीले मासिक तलब ८९,६२० सम्म हुने साथै खान बस्न फ्री हुने | यस रोजगारमा विभिन्न ४२ पद रहेको छ ।

वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिकृया दिनुहोस्