से’क्स बिहे पछि होइन, अघि नै गर्नु पर्छ – ज्योति मगर

रोल्पाको नुवागाउँमा जन्मेकी ज्योति मगर हाल कोटेश्वरमा बस्छिन् । पछिल्लो समय निकै चर्चामा रहेकी उनी दर्शकमाझ गायिकाका रुपमा ‘उही मूलाको सिन्की उही मूलाको चाना’बाट चर्चित भएकी हुन् ।

 

 

कहिले टेलिभिजनले उनको अन्तरवार्ता रोकिदिएको त कहिले उनले बोलेको कुराले मिडियामा छाइरहन्छिन् । विदेशमा हुने सांस्कृतिक कार्यक्रममा उनको माग बढिरहेको छ ।

 

 

 

उनीसँग एक अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छाैँ । आजभोलि यस्तै कार्यक्रममा व्यस्त छु । साउनमा मलेसिया जान्छु । यो पालि तीजको गीत नगरुँ कि भन्नेमा थिए । तर फेरि एउटा भए पनि निकाल्नु पर्छ भन्ने लाग्यो । तीजको गीतमा पनि अलि व्यस्त छु ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *