रोमानियाको टप १० कम्पनीबाट आयो नयाँ डिमाण्ड, हेर्नुस कति छ लागत र तलब ?

काठमाडौं : रोमानियाको प्रतिष्ठित कम्पनिमा १२० जना नेपाली महिला पुरुषलाई वैदेशिक रोजगारको अवसर आएको छ ।

 

 

 

 

रोमानियाको WORK INN LOCATIONS SRL कम्पनीबाट १२० जना नेपाली श्रमिकको माग आएको हो ।

रोमानियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलव रु ८५,४१६ सम्म हुने साथै खान बस्न फ्री गर्ने बताएको छ ।

यो डिमाण्डमा रोजगारको लागि जान इच्छुकहरुले तलको लिंकमा

वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *