छोरी ‘ग,र्भवती’ हुने डरले ३ महिने सुई लाइदिने गरेकी छु’ : आमा !

रोल्पाकी सरला (नाम परिवर्तन)ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन।पोहर कुन चाहि पापीले छोरीमाथि जथाभाबी गरेछ। जसोतसो अस्पताल लगेर बच्चा फाल्नुपर्यो,’ / प्रतीकात्मक तस्बिर–

 

 

 

 

द्वन्द्वकालमा शा रीरिक हिंसासमेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मा नसिक रूपले अपांगताको सि कार भएकी छन्। विपन्न परिवारकी उनी दिनभर मजदुरी गर्न गएको समयमा उमेर पुगेकी छोरी जथाभावी हि“ड्न थालेपछि सावधानी अपनाउँदै उक्त सुई रोज्नुपरेको बताउँछिन्।

खराब नियत भएका पुरुषहरूको चंगुलमा परेकी छोरीको गत साल गर्भप तन गराउनुपरेपछि सरलाले छोरीका लागि तीन महिने सुई विकल्पका रूपमा रोजेकी हुन्। ‘म दिनभर मजदुरी गर्न जान्छु। छोरी एक्लै यताउति हिँड्छे। पोहर कुन चाहि पापीले छोरीमाथि जथाभाबी गरेछ।

जसोतसो अस्पताल लगेर बच्चा फाल्नुपर्यो,’ उनी भन्छिन्, ‘दिशा, पिसाब र महि नावारीसमेत स्याहार्न नसक्ने छोरीलाई मन दुखाएर भए पनि तीनमहिने सुई लाइदिने गरेकी छु।’

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *