शून्य लागतमा मलेसियाको ४ वटा कम्पनीबाट आयो नेपाली कामदारको माग

अषोज २८, २०७९ शुक्रबार 311

शून्य लागतमा मलेसियाको ४ वटा कम्पनीबाट आयो नेपाली कामदारको माग

काठमाडौं : मलेसियास्थित ४ फरक कम्पनीमा ४७३ जान नेपालीहरुलाई वैदेशिक रोजगारको अवसर आएको छ

 

 

 

 

zeero cost शून्य लागतमा मलेसिया जाने नेपाली श्रमिकको लागि यो सुनौलो अवसर आएको हो ।

मलेसियाका टप कम्पनीहरु Daijin tech, megha square, tcrs, teknicast कम्पनीहरुमा ४७३ जना नेपाली श्रमिकको माग आएको हो ।

मलेसियाका उक्त कम्पनीहरुमा नेपाली श्रमिकलाई मासिक तलब ४८,१५० सम्म हुने साथै OT को पनि सुविधा रहेको !! शुन्य लागतको रोजगार ।

वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

 

प्रतिकृया दिनुहोस्