काठमाडौं : मलेसियास्थित ४ फरक कम्पनीमा ४७३ जान नेपालीहरुलाई वैदेशिक रोजगारको अवसर आएको छ
zeero cost शून्य लागतमा मलेसिया जाने नेपाली श्रमिकको लागि यो सुनौलो अवसर आएको हो ।
मलेसियाका टप कम्पनीहरु Daijin tech, megha square, tcrs, teknicast कम्पनीहरुमा ४७३ जना नेपाली श्रमिकको माग आएको हो ।
मलेसियाका उक्त कम्पनीहरुमा नेपाली श्रमिकलाई मासिक तलब ४८,१५० सम्म हुने साथै OT को पनि सुविधा रहेको !! शुन्य लागतको रोजगार ।
वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।