नेपाली समाजका यौ’नका विषयमा खुलेर कुरा गर्न सकिँदैन। मनमा यौ,नका विषयमा विभिन्न जिज्ञासाहरु भए पनि अरुले के भन्छन् भन्ने डरले मानिसहरु आफ्नो जिज्ञासाहरुलाई मनमै दबाउँछन्।
तर विज्ञहरु यस्त विषयमा पनि खुलेर बहस गर्नुपर्ने बताउँछन्। महिलाहरूलाई महिनावारी पूरा भएको पाँचदेखी सात दिन भित्र यौ’न इ’च्छा बढी हुने एक अध्ययनले देखाएको छ।
यो अवधिमा महिला यौ’न आनन्द पनि बढी आउने सो अध्ययनले देखाएको छ।
जर्मनीको यु’निभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले सो कुरा पत्ता लगाएका हुन्।
उनीहरुले एक हजार युवती अनु’सन्धान गरेका थिए।अनुस’न्धानकर्ताले सहभागीहरूलाई कुन समय यौ’नस’म्बन्ध राख्न इच्छा बढी हुने र कुन समयमा बढी आनन्दको अनुभूति हुन्छ भन्ने प्रश्न सोधेका थिए।