अषोज २९, २०७९ शनिबार 2070

अभिभावक बन्न पाउनु सुखद कुरा हो। सन्तान जन्मेलगत्तै यौ”’न क्रियाकलापमा संलग्न हुने कुरामा केही भिन्नता आउन सक्छ। यौ”’नेच्छा एवं यौ”’नप्रतिको दृष्टिकोणमा पनि परिवर्तन आउन सक्छ।
डे”लि”भरीपछि कहिलेदेखि यौ”’नस”म्प”र्क राख्ने वा राख्न हुने वा राख्न नहुने भन्ने विषयमा धेरै मानिसमा द्विविधा देखिन्छ। विशेष गरी,
ग”र्भपूर्वजस्तो नियमित रूपमा गरिने यौ”’न स”म्प”र्कको क्रमभंग भएको अवस्थामा यसलाई फेरि कसरी सुचारु गर्न सकिन्छ ? जवाफ अलि जटिल छ। यसबारे कोसँग सल्लाह
लिने भन्ने अन्योल पनि छ। कतिपय अवस्थामा स्वास्थ्यकर्मीले पनि स्पष्ट भनिदिँदैनन्।
डे”लि”भरी एवं डे”लि”भरीपछिको अवधिमा आमाले आफ्नो स्वास्थ्यसँगै नवजात शिशुको पनि हेरचाह गर्नुपर्ने हुन्छ।
प्रतिकृया दिनुहोस्